कक्षा संचालन सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा कोभिड–१९ का कारण भौतिक रुपमा स्थगन भएका पठन–पाठन कार्यक्रमहरु मिति २०७८।१०।२४ गते देखि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाई कक्षा ६ देखि १२ सम्मका सबै कक्षाहरु संचालन गरिने छ । साथै कक्षा प्ले ग्रुप देखि ५ सम्मका कक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि अनलाईन माध्यमबाटै संचालन गरिने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। प्रधानाध्यापक

Library
यस श्री महेन्द्र नमूना माध्यमिका विद्यालयको पुस्तकालय कक्ष यस पुस्तकालय कक्षबाट विद्यार्थीहरुले पुस्तक लगी पढेर फिर्ता गर्ने र त्यही बसी अध्ययन गर्ने व्यवस्था छ ।