कक्षा संचालन सम्बन्धी सूचना ।
प्रस्तुत विषयमा कोभिड–१९ का कारण भौतिक रुपमा स्थगन भएका पठन–पाठन कार्यक्रमहरु मिति २०७८।१०।२४ गते देखि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाई कक्षा ६ देखि १२ सम्मका सबै कक्षाहरु संचालन गरिने छ । साथै कक्षा प्ले ग्रुप देखि ५ सम्मका कक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि अनलाईन माध्यमबाटै संचालन गरिने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। प्रधानाध्यापक

बसन्त पञ्चमी २०७८ काे पावन अवसरमा अक्षरारम्भ सम्बन्धी सूचना ।
बसन्त पञ्चमी २०७८ पावन अवसरमा स्वास्थ्य सुरक्षाका सम्पूर्ण माप दण्ड पुरागरी साना नानी बाबुहरुलाइ अक्षरारम्भ गराउने कार्यक्रम रहेकोले निम्न मिति , समय र स्थानमा आफ्ना नानी बाबुरुलाई ल्याई कक्षा प्लेग्रुपमा निःशुल्क भर्ना गराउनुहुनका लागी अनुरोध छ।