कक्षा संचालन सम्बन्धी सूचना ।


प्रस्तुत  विषयमा  कोभिड–१९ का कारण भौतिक रुपमा स्थगन भएका पठन–पाठन कार्यक्रमहरु मिति २०७८।१०।२४ गते देखि स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अपनाई  कक्षा ६ देखि १२ सम्मका सबै कक्षाहरु संचालन गरिने छ । साथै कक्षा प्ले  ग्रुप देखि ५ सम्मका कक्षाहरु अर्को सूचना जारी नभए सम्मका लागि अनलाईन माध्यमबाटै संचालन गरिने कुरा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा  कर्मचारीहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।                                                                         प्रधानाध्यापक



ट्रान्स्क्रिप्ट, माइग्रेशन र प्राेभिजनल प्रमाणपत्र लिनका लागि कागजात पेश गर्ने सम्बन्धमा ।

ट्रान्स्क्रिप्ट, माइग्रेशन र प्राेभिजनल प्रमाणपत्र लिनका लागि कागजात पेश गर्ने सम्बन्धमा ।

News Images:

ट्रान्स्क्रिप्ट, माइग्रेशन र प्राेभिजनल प्रमाणपत्र लिनका लागि कागजात पेश गर्ने सम्बन्धमा ।


News & Announcements